झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् ।
लिङ्देनले झापाको हल्दिबारी गाउँपालिका- १ स्थित गोलधाप बुथको (ख) केन्द्रबाट मतदान गरेका हुन् । उनी झापा-३ उम्मेदवार बनेका छन् ।
FACEBOOK COMMENTS