काठमाडौं । सिंहदरबारभित्रै प्रदर्शन गरेको भन्दै पक्राउ गरिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूलाई रिहा गरिएको छ ।
उनीहरूलाई चार घण्टापछि रिहा गरिएको हो ।
अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पक्राउ परेको थिए ।
उनीहरू सबैलाई छोडिएको छ ।
राजेन्द्र लिङ्देनको पक्राउ कनेक्शन पोखरा विमानस्थलसँग ?
FACEBOOK COMMENTS