पीपीए भन्ने नै थाहा थिएन उर्जा मन्त्री भए: राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संकलप पत्रमा निजी क्षेत्रबाट दलहरूले चन्दा माग्दैन भन्ने प्रतिब्धता लेख्न लगाउन चुनाैति दिएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघकाे ५८ ओैँ वाषिर्क साधारण सभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा बाेल्दै उनले संकलप पत्रमा निजी क्षेत्रबाट दलहरूले चन्दा माग्दैन भन्ने प्रतिब्धता लेख्न लगाउन सरकारलाई चुनाैति दिएका हुन् ।उनले भने, … Continue reading पीपीए भन्ने नै थाहा थिएन उर्जा मन्त्री भए: राजेन्द्र लिङदेन