राजेन्द्र लिङ्देनको आरोप– चैत १५ गतेको हिंसा राज्यले गरेको हो

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको हिंसा राज्यले गरेको आरोप लगाएका छन् ।आज बल्खुमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले राप्रपा कुनै पनि प्रकारको हिंसामा विश्वास नगर्ने र आफ्नो मान्यता शान्तिपूर्ण आन्दोलनबाटै स्थापना गर्न सकिने विश्वास राख्ने पार्टी रहेको बताए ।‘राप्रपाले कुनै पनि प्रकारको हिंसामा विश्वास गर्दैन । र, जसले जेका … Continue reading राजेन्द्र लिङ्देनको आरोप– चैत १५ गतेको हिंसा राज्यले गरेको हो