राजेन्द्र लिङ्देनले सरकारलाई भने– जिम्मेवार राजनीतिक पार्टीले लुकेर केही गर्दैन, डराउन पर्दैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको आन्दोलनबाट नडराउन सरकारलाई आग्रह गरेका छन् । लोकतन्त्रमा एउटा जिम्मेवार र इमानदार राजनीतिक पार्टीले गर्न लागेको सडक आन्दोलनबाट सरकार धेरै डराएको टिप्पणी गर्दै उनले घोषणा गरिएकोबाहेक अरु कुनै गतिविधि नगर्ने विश्वास सरकारलाई दिलाएका छन् । आजको आन्दोलन लोकतन्त्रमा जनताको अधिकारलाई सङ्कुचित बनाउने सरकारी निरङ्कुशताविरुद्ध भएको … Continue reading राजेन्द्र लिङ्देनले सरकारलाई भने– जिम्मेवार राजनीतिक पार्टीले लुकेर केही गर्दैन, डराउन पर्दैन