राजेन्द्र लिङ्देन पक्राउपछि राप्रपाको आन्दोलन स्थगित
काठमाडौं । पार्टी अध्यक्ष राजेन्द्र लिङदेन पक्राउ परेसँगै राप्रपाको आन्दोलन आजलाई स्थगित गरिएको छ । पार्टीका उपाध्यक्ष बिक्रम पाण्डेले नेता छुटाउन जानपर्ने भएकाले आजको आन्दोलन स्थगित गरिएको जानकारी दिए । उनले राजसंस्था पुनर्स्थापनाको आन्दोलन भने जारी रहने बताएका छन् । ‘आन्दोलनको स्वरुप बदलेर जारी राखिनेछ । यो भन्दा पनि सशक्त रुपमा क्रमिक रुपमा आन्दोलन अघि … Continue reading राजेन्द्र लिङ्देन पक्राउपछि राप्रपाको आन्दोलन स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed