काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच काठमाडौंको धुम्बाराहीस्थित एक होटेलमा आज ‘वान टू वान’ भेटवार्ता भएको हो ।
भेटमा पार्टी एकतालगायत विषयमा कुराकानी भएको नेताहरूले बताएका छन् ।
FACEBOOK COMMENTS