![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सरकारले गठन गरेको राष्ट्रिय विकास परिषद्को सदस्य चयन भएका छन् ।
गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष उनलाई परिषद्को सदस्य पदमा मनोनीत गरेको गरेको हो । २४ पुसमा निर्णय भए पनि आधिकारिक पत्र आज मंगलबार मात्रै प्राप्त भएको जानकारी अध्यक्ष मल्ले दिएका छन् ।
१६औँ योजना तर्जुमामा उनको अमूल्य योगदान रहने अपेक्षा राष्ट्रिय योजना आयोगले गरेको छ ।
FACEBOOK COMMENTS