नेपालमा लगानी आकर्षित गर्न अझै सकिएन, आगामी बजेट सर्वोत्तम बनाउनुपर्छ : राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पछिल्लो समय बैंकहरूमा लगानीयोग्य रकम थुप्रिदा पनि लगानीप्रति मानिसलाई आकर्षित गर्न नसकिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।चेम्बरको ७३औँ वार्षिक साधारण सभालाई होटेल सोल्टीमा सम्बोधन गर्दै उनले पछिल्लो समय लगानीप्रति आकर्षित गर्न नसक्दा नै मुलुकको अर्थतन्त्र समस्यामा परिरहेको बताए । ‘पछिल्लो समय नेपालमा लगानी आकर्षित हुन सकिरहेको … Continue reading नेपालमा लगानी आकर्षित गर्न अझै सकिएन, आगामी बजेट सर्वोत्तम बनाउनुपर्छ : राजेन्द्र मल्ल