सिंहदरबारभित्रै थुनिए राप्रपाका नेताहरू, त्यहीँबाट गिरफ्तारी दिने तयारी !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनस्र्थापनाको मागसहित बिजुलीबजार र नयाँ बानेश्वर क्षेत्रमा आन्दोलन गरिरहेको छ । तर, सो आन्दोलनमा पार्टीका शीर्ष नेताहरू भने देखिएका छैनन् । राप्रपाका नेताहरूलाई प्रहरीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै थुनेर राखेको सांसद एवम् राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् । उनीहरूलाई बाहिर निस्किन नदिइएको उनको भनाइ छ । … Continue reading सिंहदरबारभित्रै थुनिए राप्रपाका नेताहरू, त्यहीँबाट गिरफ्तारी दिने तयारी !