काठमाडौं । पूर्वपत्रकार एवम् मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराज फरार भएका छन् ।
बलात्कारको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् ।
उनीविरुद्ध एक महिलाले बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।
प्रहरीले घटनाको अनुसन्धान तथा फरार अहिराजको खोजी भइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS