काठमाडौं । पूर्व पत्रकार एवम् मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उनीविरुद्ध जबर्जस्ती करणीको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।
डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप जाहेरीमा लगाइएको बताइएको छ ।
FACEBOOK COMMENTS