माओवादीलाई ओलीले भने– एमालेबाट अभिव्यक्ति स्वतन्त्रता मिच्ने काम हुँदैन, टिकटक बन्द गराउने तपाइँहरू हो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू बोल्न नपाउने अवस्थाविरूद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने कुनै काम सरकारबाट नहुने स्पष्ट गरेका छन् ।ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व र योगदान’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हिजो सँगै रहेर मस्यौदा गरेका केही मान्छेहरूले अहिले अभिव्यक्ति स्वतन्त्रता हनन् हुन लाग्यो … Continue reading माओवादीलाई ओलीले भने– एमालेबाट अभिव्यक्ति स्वतन्त्रता मिच्ने काम हुँदैन, टिकटक बन्द गराउने तपाइँहरू हो