अहिले खर्च कटौती नभइ बढाउने समय हो, पुँजीगत खर्चका लागि पूरै संरचना फेर्नुपर्छ (भिडिओ)

सन् १९९२ देखि उद्योग क्षेत्रमा क्रियाशील रहँदै आएका आरएमसी ग्रुपका कार्यकारी निर्देशक राजेश कुमार अग्रवाल पछिल्लो समय विशुद्ध उद्योगीहरूको छाता संस्था नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष छन् । नेपाली उद्योग व्यवसाय क्षेत्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका उनी डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति एवम् विभिन्न समितिमा रहेर काम … Continue reading अहिले खर्च कटौती नभइ बढाउने समय हो, पुँजीगत खर्चका लागि पूरै संरचना फेर्नुपर्छ (भिडिओ)