वर्षौँदेखि अलपत्र निजामती विधेयक पारित गराउन सफल बने मन्त्री गुप्ता, सङ्घीयताले गर्‍यो ‘डिपार्चर’

काठमाडौं । करिब १० वर्षदेखि अलपत्र पर्दै आएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको आज आइतबार बसेको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले छलफलका लागि विधेयक प्रस्तुत गरेका थिए । छलफलपछि उनले विधेयक पारित गरियोस् … Continue reading वर्षौँदेखि अलपत्र निजामती विधेयक पारित गराउन सफल बने मन्त्री गुप्ता, सङ्घीयताले गर्‍यो ‘डिपार्चर’