रक्षाबन्धनलाई यसरी बनाउनुहोस् विशेष

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन पर्व नेपालमा पनि सोमबार मनाइँदै छ । उक्त अवसरमा सरकारले देशभर सार्वजनिक बिदाको घोषणा गरिसकेको छ । रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीका लागि विशेष पर्व हो । दिदीबहिनीहरू वर्षभरि यो पर्वको पर्खाइमा रहन्छन् । आफ्ना दाजुभाइको हातमा रक्षाबन्धन बाँधेर दिदीबहिनीहरूले उनीहरूको सुखी जीवनको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीको … Continue reading रक्षाबन्धनलाई यसरी बनाउनुहोस् विशेष