पर्यटनलाई समृद्धिको आधारका रूपमा स्थापित गर्नुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्गानिक खाद्यवस्तु सिधै होटेलमा आपूर्ति गरी ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन सुझाव दिएका छन् ।होटेल सङ्घ नेपालले आफ्नो स्थापना दिवसका अवसरमा मनाउन सुरू गरेको ‘प्रथम सत्कार दिवस, २०८०’ को आज काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने … Continue reading पर्यटनलाई समृद्धिको आधारका रूपमा स्थापित गर्नुपर्छ : राष्ट्रपति पौडेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed