राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल सोमबार बिहान कतारको चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायतले बिदाइ गरेका थिए ।परराष्ट्र मन्त्रालयका अनुसार कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व … Continue reading राष्ट्रपति पौडेल कतार प्रस्थान