काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ ग्रहण गराएर शुभकामना सन्देश दिएका छन् ।
पौडेलले शुभकामना सन्देशमा देशलाई बचाउन भनेका छन् ।
‘ल बधाई छ, धेरै धेरै शुभकामना, तपाई सफल हुनुहोस’ पौडेलले भने ‘देशलाई बचाउनु होस, शुभकामना ।’
FACEBOOK COMMENTS