काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
हाल चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । राष्ट्रपतिका पौडेलको पेटमा समस्या देखिएएको अस्पतालले जानकारी गराएको छ ।
FACEBOOK COMMENTS