काठमाडौं । महाअष्टमीको अवसरमा आइतबार काठमाडौँको विभिन्न शक्ति पीठमा राष्ट्रपति रामचन्द्र पौडेलले दर्शन गरेका छन् ।

उनी श्रीमती सविता पौडेलका साथमा दर्शन गर्न पुगेका छन् ।

राष्ट्रपति पौडेलले आज भद्रकालीमा, मैतीदेवी, नरदेवी मन्दिरमा पूजा–अर्चना गर्दै दर्शन गरेका छन् ।





FACEBOOK COMMENTS