शुभ साइतमा राष्ट्रपति पौडेलले लगाए बहिनीको हातबाट टीका
कर्पोरट खबर
12:35 pm, आइतबार, कात्तिक १८, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुभ साइतमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाएका छन् ।
आज आइतबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३७ मिनेटमा बहिनीहरूको हातबाट टीका लगाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

FACEBOOK COMMENTS