रामेछाप बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ७ जना घाइते
काठमाडौँ । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो ।दुर्घटनाबाट उद्धार गरेर अस्पताल पुर्याइएका ६ जनाको मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनास्थबाट उद्धार गरिएकाहरुलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।मंगलबार बिहान रामेछापको … Continue reading रामेछाप बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ७ जना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed