गृहमन्त्रीको नैतिकता गुम !

काठमाडौं । भिजिट भिसामा युवाहरूलाई विदेश पठाउने नाममा रकम असुल गरेको घटनामा गृह प्रशासन नै मुछिएपछि गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको गम्भीर प्रश्न खडा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा भइरहेको मानव तस्करीमा संलग्नताको आरोपमा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अधिकृत तीर्थराज भट्टराईलाई जेठ ७ गते पक्राउ गरेको थियो । उनै भट्टराईले … Continue reading गृहमन्त्रीको नैतिकता गुम !