गृहमन्त्री लेखकले भने– रवि र मेरो विषय भिन्न हो, त्यसैले म राजीनामा दिन्नँ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तत्कालीन गृहमन्त्री रवि लामिछाने र आफ्नो बारेमा उठिरहेको राजीनामाको विषय भिन्न रहेको बताएका छन् ।आज बुधबार पत्रकार सम्मेलन गर्दै उनले लामिछानेविरुद्ध प्रहरीमा नै जाहेरी दरखास्त दर्ता भएर प्रहरीले अनुसन्धानको जिम्मेवारी पाएको तर आफ्नो हकमा भने आफूविरुद्ध नभइ कर्मचारीमाथि अनुसन्धान भइरहेको भन्दै राजीनामा दिन नपर्ने बताए ।त्यसकारण विगतमा आफूले लामिछानेको राजीनामा … Continue reading गृहमन्त्री लेखकले भने– रवि र मेरो विषय भिन्न हो, त्यसैले म राजीनामा दिन्नँ