काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् ।
कांग्रेसको बैठकमा गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठेपछि उनले राजीनामा दिन तयार भएको बताइएको छ ।
ठूलो मानवीय क्षति हुने गरी बल प्रयोग गरेको भन्दै नेताहरूले प्रश्न उठाएका छन् ।
आजको घटनाको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने आवाज बैठकमा चर्को बनेको एक नेताले बताएका छन् ।
FACEBOOK COMMENTS