काठमाडौँ । तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगमा पुगेर बयान दिएका छन् ।
सोमबार उनले आयोगको कार्यालय सिंहदरबारमा पुगेर करिब ३ घण्टा बयान दिएका हुन् । बयान सकिएलगत्तै लेखकले अहिले पत्रकार सम्मेलन गरिरहेका छन् ।
FACEBOOK COMMENTS