एमालेको बचाउ गर्दै गृहमन्त्रीले भने– प्रधानमन्त्रीले संगीतमय नियन्त्रणको कुरा गर्नुभएको हो, अरु होइन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भोलि एमालेले गणतन्त्र दिवसको दिन उपत्यकामा आयोजना गर्न लागेको कार्यक्रम सांगीतिक महोत्सव भएको बताएका छन् ।गणतन्त्र दिवसलाई संगीतमय बनाएर मनाउने कुरा प्रधानमन्त्रीले गरेको भन्दै उनले त्यसलाई राजनीतिक नियन्त्रण, हिंसात्मक नियन्त्रण वा विध्वंशात्मक नियन्त्रणको रुपमा बुझ्नु गलत भएको उनको भनाइ छ ।आज बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एमालेको भरपूर बचाउ … Continue reading एमालेको बचाउ गर्दै गृहमन्त्रीले भने– प्रधानमन्त्रीले संगीतमय नियन्त्रणको कुरा गर्नुभएको हो, अरु होइन