सरकारलाई रामहरि खतिवडाको प्रश्न– पूर्वराजाले संविधान मान्नु पर्छ कि पर्दैन ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको संविधान नमानेको भन्दै सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन् ।पूर्वराजा शाहले आफ्नो सन्देशहरूमा श्री ५ महाराजधिराज र शाही निशाना प्रयोग गरिएको घटना स्मरण गराउँदै उनले संविधान मान्न लगाउन आग्रह गरेका छन् ।यस्तो छ, सांसद खतिवडाको धारणा–सभामुख महोदय, मैले संविधानविपरीत गरिएका कामप्रति सरकारको ध्यान आकृष्ट होस् भन्ने माग गर्न चाहान्छु … Continue reading सरकारलाई रामहरि खतिवडाको प्रश्न– पूर्वराजाले संविधान मान्नु पर्छ कि पर्दैन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed