नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त
कर्पोरट खबर
5:21 pm, आइतबार, माघ ७, २०८०
काठमाडौं । नेपाल टेलिकमको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् ।
गत पुस २४ गते बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई नेपाल टेलिकमको अध्यक्षमा नियुक्त गरेको हो । उनले गत पुस २६ गतेदेखि नै कार्यभार सम्हालेका छन ।


FACEBOOK COMMENTS