माओवादीकै प्रभावशाली नेता भन्छन्– गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैन

काठमाडौं । विशेषगरी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा पछिल्लो समय प्रतिनिधि सभा प्रभावित बन्दै आएको छ ।भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै माओवादीलगायत प्रतिपक्षी दलहरूले लामो समयदेखि संसद अवरुद्ध पार्दै आएका छन् ।तर, कानुन व्यवसायीसमेत रहेका नेकपा माओवादी केन्द्रकै प्रभावशाली नेता रामनारायण बिडारीले भने माओवादीलगायत प्रतिपक्ष दलहरूको पछिल्लो अडानमा … Continue reading माओवादीकै प्रभावशाली नेता भन्छन्– गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण छैन