बालिका करणी गर्नेलाई सुनाइयो जन्मकैदको फैसला

तनहुँ । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।साथै निजलाई रू. ६ लाख जरिवाना र रू. २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ ।निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो … Continue reading बालिका करणी गर्नेलाई सुनाइयो जन्मकैदको फैसला