भोजपुर । भोजपुरकोको भोजपुर नगरपालिका–७ स्थित संयोग होटेलमा एक जना महिला बलात्कृत भएकी छिन् ।
२७ वर्षीया ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले बाराको देउताल गाउँपालिका–५ बस्ने २५ वर्षीय गोपाल कुमार सहनीलाई पक्राउ गरेको छ ।
सहनीले ती महिलालाई भोजपुर नगरपालिका–७ स्थित संयोग होटलमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले सहनीलाई शुक्रबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।
‘राति पठाइन्थ्यो, एक पटकमा ६/७ जनाको सेवा गर्नु पर्थ्यो’ (भिडिओ)
FACEBOOK COMMENTS