मोरङकी १८ वर्षीया किशोरी बलात्कार आरोपमा कुलबहादुर पक्राउ

मोरङ । मोरङमा एक १८ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।किशोरीलाई बलात्कार गरेको अभियोगमा लेटाङ नगरपालिका–१ भोक्टिनी बस्ने २७ वर्षीय कुलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।कुल बहादुरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।अस्थाई प्रहरी पोष्ट भलुवाइबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक … Continue reading मोरङकी १८ वर्षीया किशोरी बलात्कार आरोपमा कुलबहादुर पक्राउ