काठमाडौं । सुर्खेतमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालीकोटको शुभकालिका गाउँपालिका–२ का ५९ वर्षीय अनिराम तिमिल्सेना छन् । उनी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मा बस्दै आएका थिए ।
३२ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (पुस ३०) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
अनिरामले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

लनामले वादविवादको क्रममा सिलौटो प्रहार गर्दा लाल मायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


FACEBOOK COMMENTS