काम गर्न बसेकी किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा माओवादी नेता देवकोटा पक्राउ

काठमाडौं । किशोरीलाई बलात्कार गरेको आरोपमा माओवादी नेता पक्राउ परेका छन् ।प्रहरीले गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई बलात्कार आरोपमा पक्राउ गरेको हो । देवकोटाले घरमै संरक्षण दिएर राखेका १७ वर्षीया किशोरीलाई बलात्कार गरेका हुन् ।उनले किशोरीलाई ६ वर्षको उमेरदेखि आफ्नै घरमा संरक्षण दिएर राख्दै आएका थिए । गोरखाका ६५ वर्षीय देवकोटा काठमाडौं महानगरपालिका–३२ मा बस्दै … Continue reading काम गर्न बसेकी किशोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा माओवादी नेता देवकोटा पक्राउ