काठमाडौं । पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि आफ्ना सबै सांसदहरूलाई राजीनामा गराउने तयारी गरिरहेको छ ।
FACEBOOK COMMENTS