अर्थतन्त्रको बाह्य क्षेत्रमा देखियो राम्रो सुधार, कति पुग्यो विदेशी विनिमय सञ्चिति ?

काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार एक वर्षभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको हो । विसं २०८० असार मसान्तमा … Continue reading अर्थतन्त्रको बाह्य क्षेत्रमा देखियो राम्रो सुधार, कति पुग्यो विदेशी विनिमय सञ्चिति ?