मौद्रिक नीतिमा हस्तक्षेप, बजारमा चलखेल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयको हस्तक्षेपले मौद्रिक नीति सार्वजनिक गर्न ढिलाई भइरहेको छ । मौद्रिक नीति जति ढिलो आउँछ त्यतिनै त्यसको प्रभाव पुँजी बजारमा पर्ने देखिएको छ । मौद्रिक नीतिको ढिलाइले सेयर बजारमा केही चलखेल बढेको छ । तर दुवै निकायले कुनै पनि दबाब नदिएको बताएका छन् । अघिल्लो साता मौद्रिक … Continue reading मौद्रिक नीतिमा हस्तक्षेप, बजारमा चलखेल