केन्द्रीय बैंकले रिपोमार्फत ४५ दिन अवधिका लागि ५० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । यसको बोलकबोल बिहीबार हुनेछ । रिपो २०७९ माघ २९ गते परिपक्व हुनेछ । यसमा वाणिज्य बैंक, राष्ट्रिय स्तरका विकास बैंक र वित्त कम्पनी सहभागी हुन सक्नेछन् ।
राष्ट्र बैंकले रिपोमार्फत १ खर्ब ७७ अर्ब ७० करोड रुपैयाँ बजारमा पठाएको छ । राष्ट्र बैंकले चालु आवमा ८ पटक रिपो जारी गरेको छ ।
FACEBOOK COMMENTS