काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार आज दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा केन्द्रीय सचिवालय बैठक बस्न लागेको हो ।
बैठकमा विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियान तथा सद्भाव यात्राको कार्यसूची बारे छलफल हुने एजेण्डा रहेको प्रवक्ता झाले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS