रसुवाको बाढीमा के–के भयो ? यस्तो छ बिहान ११:३० सम्मको अपडेट

काठमाडौं । रसुवामा बाढी आउँदा हालसम्म नौ जनाको उद्धार गरिएको छ भने १८ जना वेपत्ता भएका छन् । वेपत्ता हुनेहरूमा तीन जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण छन् । यस्तै, उद्धार गरिएकामा दुई जना सुरक्षाकर्मी र ७ जना सर्वसाधारण छन् । थप मानवीय क्षति हुन नदिने कुल १२० जना प्रहरी … Continue reading रसुवाको बाढीमा के–के भयो ? यस्तो छ बिहान ११:३० सम्मको अपडेट