पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना
कर्पोरट खबर
11:43 am, सोमबार, कात्तिक १९, २०८१
318Shares
काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जनाएको छ ।
FACEBOOK COMMENTS