काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
साथै उनी विदेश यात्रा गर्न परेमा अदालतलाई पूर्वजानकारी गराउनुपर्ने आदेश दिएको छ ।
बिहीबार उच्च अदालतको यो आदेश दिएसँगै उनी २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबारको बिगो बुझाएर रिहा हुनेछन् ।
FACEBOOK COMMENTS