रवि लामिछानेको अर्थपूर्ण सन्देश : ‘गेट रेडि फर द रेभुलेसन’

काठमाडौं । सहकारीको रकम अपचलन गरेको अभियोगमा विभिन्न अदालती झन्झट खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने राजनीतिक वृत्तमा बेपत्ताजस्तै छन् ।उनी वेपत्ता हुनुलाई राजावादी ‘मुभमेन्ट’सँग सहकार्य गरिरहेको चर्चा भइरहेका बेला आज एउटा महत्वपूर्ण र अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गर्न आज उच्च अदालत पाटन पुगेका उनले त्यहाँबाट बाहिरिने … Continue reading रवि लामिछानेको अर्थपूर्ण सन्देश : ‘गेट रेडि फर द रेभुलेसन’