रवि लामिछाने भेट्न पुगे महन्थ ठाकुर, के भयो कुराकानी ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रियसभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । लामिछानेलाई भेट्न ठाकुर मंगलबार बिहान उनको निवास बूढानीलकण्ठ पुगेका हुन् ।भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।“पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै … Continue reading रवि लामिछाने भेट्न पुगे महन्थ ठाकुर, के भयो कुराकानी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed