रविको रिट हेर्दाहेर्दैमा
कर्पोरट खबर
5:51 pm, मंगलबार, जेठ ६, २०८२
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आजका लागि हेर्दाहेर्दैमा राखेको छ।
आज न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भएको थियो।
सर्वोच्चले सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दै राख्ने निर्णय भएको हो।





FACEBOOK COMMENTS