रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा पूर्ण इजलासमा सुनुवाइ हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ।सुनुवाइका लागि न्यायाधीश अव्दुल अजीज मुसलमान,श्रीकान्त पौडेल र शान्तिसिंह थापा सम्मिलित पूर्ण इजलासमा पेशी तोकिएको छ। यसअघि बैशाख १७ गते महान्यायाधिवक्ता कार्यालयकाले पेशी स्थगित गर्न निवेदन दिएपछि सुनुवाइ रोकिएको थियो।महान्यायाधिवक्ता … Continue reading रवि लामिछानेविरुद्धको अभियोग फिर्ता विवादमा पूर्ण इजलासमा सुनुवाइ हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed