![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् ।
सञ्चालक समितिको आज बिहीबार बसेको बैठकले खनाललाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि खनाल बैंकको कामुु सीईओका रुपमा कार्यरत थिए । करिब दुई दशकदेखि बैंकिङ क्षेत्रमा आवद्ध रहेका उनी चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।
FACEBOOK COMMENTS