रियलमीले घटायो ‘रियलमी सी५१’ को मूल्य, अब कतिमा पाइन्छ ?

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो ‘रियलमी सी५१’ मोबाइलको मूल्य घटाएको छ । यसअघि १५ हजार ९९९ रुपैयाँ पर्ने ‘रियलमी सी५१’ को मूल्य अब १४ हजार ९९९ रुपैयाँमा पाइने भएको छ । आकर्षक मूल्यमा अत्याधुनिक प्रविधि प्रदान गर्ने रियलमीको प्रतिबद्धतालाई कायम राख्दै सी५१ लाई छुट मूल्यमा उपलब्ध गराईएको कम्पनीले जनाएको छ । रियलमीका कन्ट्री हेड … Continue reading रियलमीले घटायो ‘रियलमी सी५१’ को मूल्य, अब कतिमा पाइन्छ ?